राप्ती गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम र सेवा प्रवाह बारे मंगलबार वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।