आधारभूत विद्यालय. खोल्न अनुमति वा स्वीकृतिको लागि तथा कक्षा अपग्रेड गर्न गाउँपालिकामा सिफारिसका लागि के के चाहिन्छ ?

In-person

आवश्यक प्रक्रिया
शुल्क
सामुदायिक विद्यालय निशुल्क र संस्थागत विद्यालयको हकमा आर्थिक ऐनले तोकेबमोजिमको शुल्क
लाग्ने समय
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
गाउँपालिका
आवश्यक कागजातहरू
१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाटसहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिस
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा, युवा तथा खेलकुद शाखा,प्रमुख प्रशासकीय अधिकृत एवं गाउँपालिका अध्यक्ष
प्रक्रिया चरणहरू
--
संबंधित कानून