तोरे दह

तोरे दह दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ९ (तल्लो घोसखोला) मा रहेको एक सुन्दर प्राकृतिक पर्यटकीय स्थल हो। यो दह भालुवाङ-प्यूठान सडकखण्डदेखि पश्चिम दिशामा पर्दछ।विशेषताहरूप्राकृतिक सौन्दर्य: झर्नाको बग्ने पानी जम्मा भएर यो दह बनेको हो।