भद्राक्षी देवी मन्दिर (देविकोट)

भद्राक्षी देवी मन्दिर एक प्रख्यात र ऐतिहासिक शक्तिपीठ हो। किंवदन्ती अनुसार यहाँ सत्यदेवीको बायाँ घुँडो पतन भई यो देवीको उत्पत्ति भएको विश्वास गरिन्छ।